महान अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन
११ मंसिर २०७७, बिहीबार ०७:०८ विराटनगर/ महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनाका विश्वविजेता फुटबलर ६० वर्षीय म्याराडोनाको बुधबार निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्तिष्कको सफल शल्यक्रिया गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो । यो खबरले विश्व फुटवल जगत स्तब्ध छ । म्याराडोनाको निधनमा अर्जेन्टिनाले ३ दिनको विदा दिएर राष्ट्रिय शोख मनाउँने […]