खबर पूर्वाञ्चल
सर्वेक्षणमा दुवै पक्षका अधिकारीसहित १४ जना सदस्य संलग्न थिए । जोगबनी एसएसबी क्याम्प इन्चार्ज र सहायक सेनानायक राजेन्द्रसिंह चौहान र सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरिक्षक बुद्ध श्रेष्ठले दुई तीरको सात जना अधिकृत र जवान संलग्न रहेको बताए ।
उक्त सीमानाका स्तम्भ तथा हराएको स्तम्भको अवस्था र मर्मत सम्भारको संयुक्त सूची बनाइएको जानकारी दिए ।