एसएसबी र एपीएफले गर्यो जोगबनी नाकामा सीमा स्तम्भको सर्वे

खबर पूर्वाञ्चल, १५ माघ २०७९, आईतवार १८:२८
207
Shares
माला मिश्रा
जोगबनी / भारत नेपालको एसएसबी र एपीएफ नेपालले संयुक्त रुपमा जोगबनीस्थित अन्तर्राष्ट्रिय पिलरको सर्वे गरेको छ ।

सर्वेक्षणमा दुवै पक्षका अधिकारीसहित १४ जना सदस्य संलग्न थिए । जोगबनी एसएसबी क्याम्प इन्चार्ज र सहायक सेनानायक राजेन्द्रसिंह चौहान र सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरिक्षक बुद्ध श्रेष्ठले दुई तीरको सात जना अधिकृत र जवान संलग्न रहेको बताए ।

उक्त सीमानाका स्तम्भ तथा हराएको स्तम्भको अवस्था र मर्मत सम्भारको संयुक्त सूची बनाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५