जिम्मेवारीमा बस्नु, ओहोदामा पुग्नु मात्रैलाई काम गरेको भन्न मिल्दैन : जीवन घिमिरे
२८ कार्तिक २०७९, सोमबार १३:३२ ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिकयात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्यतथाप्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचितभए ।०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहेका […]