RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार सँघका अध्यक्ष नविन रिजाल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०८०, शुक्रबार १७:१०
126
Shares
विराटनगर / मोरङ व्यापार सँघका अध्यक्ष नविन रिजाल नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासँघको जिल्ला १६ सदस्यका रिजालले प्रतिस्पर्धा गरेका थिए । जिल्लाकालागि ३२ जनाको उम्मेदवारी परेको थियो । ३२ जना उम्मेदवारमध्यै रिजालले १ सय १८ मतदान हुँदा ७९ मत ल्याएर छैटौ स्थानमा विजयी भएका छन् । उनी रिजालको ग्रुप अफ इण्डष्ट्रिजका प्रवन्धक निर्देशक समेत हुन् । विराटनगरमा पहाडे समुदायका आर्थिक क्षेत्रमा उर्जाशिल उधोगि पर्दछन् ।

रिजालसँगै विराटनगरबाट मोरङ व्यापार सँघका पूर्व अध्यक्ष अविनाश बोहरा एसोसिएटतर्फ केन्द्रीय सदस्यमा निर्वाचत भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर