स्कुलले दृष्टि क्लिनिक विराटनगरको सहकार्यमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।
स्कुलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भन्दा बढी विद्यार्थीहरूले अभिभावकको उपस्थितिमा स्वास्थ्य जाँच गराएका थिए ।
दृष्टि क्लिनिकमा कार्यरत नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डा. सुमित घिमिरेले विद्यार्थीहरूको स्वास्थ्य जाँच गरे । नियमितरूपमा विद्यार्थीहरूको जाँच गर्ने विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया