पूर्वाञ्चलमा निःशुल्क स्वास्थ्य शिविर

खबर पूर्वाञ्चल, २२ भाद्र २०७९, बुधबार १८:१५
270
Shares

विराटनगर / विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्कुलले दृष्टि क्लिनिक विराटनगरको सहकार्यमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।

स्कुलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भन्दा बढी विद्यार्थीहरूले अभिभावकको उपस्थितिमा स्वास्थ्य जाँच गराएका थिए ।

दृष्टि क्लिनिकमा कार्यरत नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डा. सुमित घिमिरेले विद्यार्थीहरूको स्वास्थ्य जाँच गरे । नियमितरूपमा विद्यार्थीहरूको जाँच गर्ने विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५