भाषा हराएका जातिहरू
१८ माघ २०७९, बुधबार १७:३९ भाषा जातिको हुन्छ । वर्ण र जाति राष्ट्रमै हुन्छन् । राष्ट्र भूगोलको परिवृत्तमा समाहित हुन्छ । भूगोलमा सबै प्रकारका जातजातिका मानिस बसोबास गर्छन् । यो लेखले वर्ण सिद्धान्तमा विश्वास गर्नेको भाषा, साहित्य संस्कृति, संस्कार, अचार विचार इत्यादिको खोज तथा अन्वेषण हुनु पर्दथ्यो । त्यो आजसम्म हुन सकेको छैन भन्ने हो । एकै वर्ण–वर्णको मेलबाट समान […]