इटहरीमा तीनसय परिवारलाई राहत

२० माघ २०७८, बिहीबार १७:१० इटहरी / इटहरी वडा नम्वर १६ र १७ का तीनसय परिवारलाई राहत वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी, वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडित अति विपन्न परिवार, एकल महिला, […]

उद्योगी राउतद्वारा दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

१८ माघ २०७८, मंगलवार ०८:०६ विराटनगर / मारुती सिमेण्ट प्रालिका संचालक एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहाकार उद्योगी राजेन्द्र राउतले सिन्धुलीको दुधौली नगरपालिकाको १४ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेका छन् । दुधौली नगरपालिका–१४ मा सोमबार एक कार्यक्रमको आयोजना गरि उद्योगी राउतले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ककुरठाकुरलगायत आसपासका क्षेत्रका बसोबास गर्ने मानिसहरुलाई स्वास्थ्यमा पहुँच बढाउने उदेश्यले एम्बुलेन्स […]

विराटनगर स्थित तारिणीप्रसाद कोइराल स्मृति संचारग्राम पूर्ण सञ्चालनमा आउदै

११ माघ २०७८, मंगलवार ११:३५ कुमोद अधिकारी विराटनगर / रेडियो प्रसार विकास समिति रेडियो नेपाल र विराटनगर महानगरपालिका विच तारिणिप्रसाद कोइराला स्मृति संचारग्राम संचालनका लागी समझदारीपत्र एमओयुमा हस्ताक्षर भएको छ । विराटनगर–४ स्थित खार्जीमा रहेको संचारग्राम संचालनका लागी रेडियो नेपाल र महानगरपालिका विच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संचार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीको उपस्थितिमा सिहदरवार स्थित रेडियो नेपालमा भएको […]

जन्मदै दृश्टि बिहिन कृष्ण र लल्कुलाई न्यानो कपडा सहयोग

१७ पुष २०७८, शनिबार १८:०५ विराटनगर / जन्मदै दृश्टि बिहिन मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलका ४ बर्षिय कृष्ण र उनका दाजु ७ बर्षिय लल्कु मरिक उनीहरुका दिदी बहिनीलाई दयालुहरुले सहयोग गरेका छन् । उनीहरुको दयनिय अवस्थाको समाचार प्रकाशित भएका विराटनगरका केही मनकारीहरुले लगाउने न्यानो कपडा , कम्बल र ५० केजी चामल सहयोग गरेका हुन् । मनकारीहरुले उपलब्ध गराएको न्यानो […]

कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा दुई भारतियसहित तीन पक्राउ

२७ आश्विन २०७८, बुधबार १७:४६ विराटनगर / मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया चोकमा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा दुई भारतिय नागरिकसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन आयोजना गरी लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनामा संलग्न विराटानगर महानगरपालिका–८का […]

‘मेरो देश, मेरै उत्पादन’ अभियानको लोगो राष्ट्रपतिलाई हस्तान्तरण

१३ आश्विन २०७८, बुधबार २०:१५ विराटनगर / विराटनगरका दुई उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियान अन्तर्गत तयार पारिएको निमोनिक […]

गुल्मीमा गएको पहिरोले पुरिँदा एकै परिवारका तीनजना दिदी वहिनीको मृत्यु

६ आश्विन २०७८, बुधबार ०८:१५ गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका सुतिरहेका तीनजना दिदी वहिनीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । माथिबाट […]

संविधान जारी भएको ६ वर्षको अवसरमा देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदै

३ आश्विन २०७८, आईतवार ०७:४७ विराटनगर / आज असोज ३ अर्थात संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको ६ वर्षको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । विभिन्न शक्तिको दबाब र स्वार्थलाई चिर्दै जननिर्वाचित संविधानसभाबाट मुलुकमा नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम गरेर भव्य रूपमा संविधान दिवस मनाइँदै गरेको […]

बाढीले क्षति पु¥याएको विद्यालयलाई विद्यार्थी परिषद्को सहयोग

२ आश्विन २०७८, शनिबार १७:४८ काठमाण्डौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री आज हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच वेँशीसहर लमजुङमा भानु मध्यामिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्री हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ […]

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा धादिङका बाढी पहिरो प्रभावितलाई राहत वितरण

१३ भाद्र २०७८, आईतवार १२:४७ धादिङ / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ । परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्यालीगाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधिलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ । धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १ सय […]