AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि, ५ हजार ७६७ जनामा संक्रमण मुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०७८, सोमबार १७:२८
1.4k
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण मुक्त भएको जनाएको छ ।

संक्रमणका कारण आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर