आज एकै दिन नेपालमा ७२२६ जना संक्रमण मुक्त,थपिए ६९३९ संक्रमित

खबर पूर्वाञ्चल, १३ जेष्ठ २०७८, बिहीबार १६:३१

काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा ७२२६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९३९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २०९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५