पूर्वको पर्यटकको आकर्षणको केन्द्र बन्दै बर्जु ताल
१ माघ २०७७, बिहीबार १७:५६ मनोज दाहाल विराटनगर । मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीयतहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्वि महत्वको स्थानले ग्राहयता पाउन थालेपछि बर्जु ताल पूर्वको पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तराईमा सबै भन्दा ठूलो र विशाल आकारका रुपमा रहेको प्रदेश १ को सुनसरीस्थित बर्जु तालको अहिले भइरहेको प्रचारप्रसारबाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशीहरु […]