AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्लासिक टेकले ल्यायो बडा दशै फेस्टिवल अफर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० भाद्र २०७९, बिहीबार १३:४८
207
Shares
विराटनगर देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर फेस्टिवल अफर ल्याएको छ।

यो अफर निम्न वर्ग लाइ लक्षित गरेर १०० एमविवियस इन्टरनेट प्याकेजको मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । आइपिटिभिको मासिक १५० गरेको छ । साथै भिडियोकनको ३२ र ४३ इन्चको स्मार्ट टिभि दिने कम्पनीले जनाएको छ ।

बजार मुल्यभन्दा ५० प्रतिसत सस्तो भिडियोकनकको स्माट टिभि उपलब्ध गराउने कम्पनिले जनाएको छ । ३२ इन्चको भिडियोकनक स्माटं टिभिको मूल्य १३२७३ र ४३ इन्च भिडियोकनक स्माट टिभिको २५६६३ मा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर