RUMPUM
animated ellipse animated ellipse

ज्येष्ठ नागरिकको निः शुल्क राहदानी फर्म भरिदिदै असिम कर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०८०, शनिबार ०८:३६
396
Shares
विराटनगर /मोरङको कटहरीका असिम कर्णले जिल्ला प्रशासन कार्यलयमा निः शुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्रको फर्म भर्ने गरिदिएका छन् ।

कर्णले ६० वर्ष माथिका वृद्धलाई प्रशासन कार्यलयमा राहदानी मात्र होइन हरेक फर्म निः शुल्क फर्म भरिदिने गरेका हुन् ।

उनले नागरिक्ता, राहदानी, राष्ट्रिय परिचय पत्रलगायत सवै काम गर्ने गर्छन् । प्रशासन कार्यलय भित्र २१ नम्बर कोठामा बसेर उनी सर्वसाधारणलाई समेत सहयोग गर्दै आएका छन् । राहदानी फर्म भर्न सरकारी दस्तुरमै भर्ने गरेको उनले बताए ।

६० वर्ष भन्दा मुनी उमेरकालाई राहदानीको र्फम भरेको सरकारी दस्तुरमै भर्ने गरेको बताए । अन्य काम गर्नु परे निः शुल्क परामर्श दिने गरेको उनको भनाई छ ।

राहदानी फर्म भर्ने सेवा मोरङ जिल्ला प्रशासन कार्यलयले कार्यलय भित्र दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर