AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनिको कलेजले बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्डबाट सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ श्रावण २०८०, सोमबार १९:०२
477
Shares
विराटनगर / विराटनगरमा रहेको अरनिको कलेजले बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड २०८० बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच कोशी प्रदेशको सर्वाेत्कृष्ट शैक्षिक संस्था अरनिको कलेजलाई बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड प्रदान गरिएको हो ।

वि.स. २०३३ सालमा स्थापना भई वि.स. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस कलेजले नेपाल प्रथम र नेपाल दोस्रोसहित निरन्तर उत्कृष्ट नतिजामार्फत आफ्नो उत्कृष्टताको परिचय दिँदै आएको छ । यस कलेजले स्थापनाकालदेखि नै विज्ञान र व्यस्थापन संकाय सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर