पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
सोही अवधिमा नेपालभर ६८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७४५४ पुगेको छ ।