AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणको विरोधमा युवा संघद्धारा विराटनगरमा राके जुलुस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०८०, आईतवार २०:१४
837
Shares
विराटनर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ ।

एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापा, पाँचथरलगायतको स्थानमा कोशी प्रदेशको विरुद्धमा उत्रिएका पहिचानवादीहरुबाट भएको आक्रमणको प्रयासको विरुद्धमा आज साझ विराटनगरको महेन्द्र चौकमा मशाल जुलुससहित विरोध प्रदर्शन गरिएको युवा संघ मोरङका इन्चार्ज मुकेश बुढाथोकीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर