AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

औषधीको दुरूपयोग गरि लागूऔषध बनाएर बेच्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७८, बुधबार १७:४८
1.22k
Shares
विराटनगर/ औषधीको दुरूपयोग गरि लागूऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ बर्षीय मुकेश कार्कीलाई पक्राउ गरकोे हो । पक्राउ परेका कार्कीले धरानको फार्मेशीदेखि ओपिटेप, स्पाम र फोक्सिबोन क्याप्सुलसहित पक्राउ परेका हुन् ।

प्रहरीले बरामद गरेको उक्त औषधी मिसाए लागूऔषध हुने औषधी व्यवस्था विभागले जनाएको छ । पक्राउ परेका कार्कीले औषधीको दुरूपयोग गरेको पाएको कारणले प्रहरीले उनलाई पक्राउ गरि थप कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको छ । पक्राउ परेका कार्की उपर विभागले थप अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर