AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्पाइनल मस्कुलर एट्रोफीबाट पिडित रहेकी १३ महिने बालीकालाई क्लासिक टेकको १० लाख सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७७, मंगलवार २०:०८
702
Shares
विराटनगर / नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोनाको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुको सहयोगमा सो रकम सहयोग गरेको क्लासिक टेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर