खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा भट्टराई, कोशी अस्पताल विकास समिति सदस्यहरुमा मुकेश बुढाथोकी, देवा यादव र शिल्पा कार्कीलाई नियुक्त गरिएको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।