RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पताल विकास समितिको अध्यक्षमा भट्टराई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७७, मंगलवार २०:२४
45
Shares
विराटनगर / कोशी अस्पताल विकास समितिको अध्यक्षमा विराटनगरका महेश भट्टराईलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा भट्टराई, कोशी अस्पताल विकास समिति सदस्यहरुमा मुकेश बुढाथोकी, देवा यादव र शिल्पा कार्कीलाई नियुक्त गरिएको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर