नेपालमा थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमण मुक्त

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७८, बुधबार १६:४२

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७२१९ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनाको संक्रमितको मृत्यु भएको । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५४६ जना पुगेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५