AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा नेपालमा ७८९० जना संक्रमणमुक्त थपिए ८६०७ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ जेष्ठ २०७८, शुक्रबार १८:१७
405
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा ७८९० जना कोरोना संक्रमणमुक्त भएका छन भने ८६०७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २ सय जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर