दमकल लगाएर पखाल्दा एयरपोर्ट रोड चिटिक्क
६ पुष २०७९, बुधबार ०८:११ विराटनगर / विराटनगर–४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए । उनले महानगरका मेयर नागेश कोइरालाको नेतृत्वमा १९ […]