सरकारले सीमा बन्द गरेपनि दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनीमा
४ मंसिर २०७७, बिहीबार ०७:४७ विराटनगर । नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागी प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् । भारत प्रवेश गर्ने मुख्यद्धार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दर न्युनीकरणका लागी गत चैत्र […]