तर, माइक्रोबालाले भारुको मोल घटेको, कतै सयको १६० मा लिन नमान्ने भन्दै १५० हो भने मात्र लिने बताए म्राइक्रो बसमा मात्र होइन खाना खाने होटलमा समेत भारुको १६० लिन ब्यवसायी तयार भएनन् । एक नेपाली युवाले भारु सटही नगरेको भए कोलकाताबाट आएका चारै जनाले खाना खान पनि पाउँदैन थिए । यो समाचार आजको न्यू सृष्टि दैनिकले लेखेको छ ।
राष्ट्र बैंकका अनुसार भारु १ सयको १६० ले कारोबार हुन्छ र, यो मुल्य घटेको छैन । तर आम सर्वसाधारण माँझ भारुको मूल्य पहिलेजस्तो बलियो छैन । सीमान्त नाकामा समेत भारुको सटहीमा ब्यापक कमी आएको छ । केही निश्चित रकम लिएर नेपाली मुद्रामा भारु सटही गर्ने काउण्टरमा सवैसामारणको कमै भिड देखिन्छ ।
भारतीय रूपैयाँ अवमूल्यन १ सयको १६० मा लिनमान्दैनन् सर्वसाधारण खरिदबिक्री हुन्थ्यो, सटहीमा समेत सय कडा ५ रुपैयाँसम्म लिइन्थ्यो ।अहिले सयको १५० मा पनि लिन मान्दैनन् एक ट्राभल एजेण्टले न्यू सृष्टि दैनिकलाई भने, भारुको अवमूल्यन भएको छ, कर्मचारीले भने,आहिले भारुको कारोबार हवात्तै घटेको छ । जोगवनी बजारमा नेपाली मुद्दा नै चल्छ ।
काँकर्डाभद्वातर्फ भने सीमापारी नेपाली मुद्रा चल्दैन । विराटनगरमा भारु फालाफालको अवस्था छ । नियमअनुसार १६० मा लिन सर्वसाधारण छन् ।
न्यू सृष्टि दैनिकले यसबारे यहाँका केही वैंकहरूलाई सम्पर्क गन्यो । बैंकका कर्मचारीले आफ्नो बैंकमा भारुको कारोबार नहुने भएकाले केही थाहा नभएको बताए । विराटनगरका केही सटही काउण्टरमा गएर यसबारे बुझ्दा उनीहरूले भारु नोट बढीमात्रामा बजारमा आएकाले सहज अवस्थाका कारण तोकिएको मूल्य भन्दा कम भन्न थालिएको जवाफ पाइयो ।
सीमावर्ती क्षेत्रमा यो समस्या सामान्य देखिए पनि काठमाण्डौलगायत पहाडी जिल्लामा भारुको कारोबार हुन्छ र, यो मूल्य घटेको छैन । तर, आम बजारमा भारु लिनै मान्दैनन् कोही पनि । केही पेट्रोल कारोबार विरलै मात्र हुने गरको छ । पम्पहरुले सूचना नै टाँस गरेर भारु नदिन भनेका छन् । सिन्धुलीमा ५ किलो जुनार किनियो, ५ सय भारुको नोट दिँदा ब्यापारलिे लिन मानेनन् ।
तपाईको प्रतिक्रिया