खबर पूर्वाञ्चल
ट्रकबाट खसेर मृत्यु भएको अवस्थामा बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय इन्द्रजीत मण्डलको शव आज बिहान भेटिएको हो । उनी नेपाल वेल होप एग्रिटेक प्रालि अन्तर्गतको विजय पेलेट दाना उद्योगका लागि भारतबाट मकै ढुवानी गर्ने चालक रहेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ ।