RUMPUM
animated ellipse animated ellipse

जंगली च्याउ खाँदा दसई विरामी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७७, मंगलवार १६:१०
3
Shares
संखुवासभा / संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसेमा जंगली च्याउ खाँदा दुई विरामी भएका छन् ।

जंगली च्याउ खाँदा ४५ बर्षीय सुर्यबहादुर लिम्बु र उनका ६ बर्षीय छोरा आमोस लिम्बु विरामी भएका हुन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुवैर्को जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर