RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा हाजिरीजवाफ प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०८०, शुक्रबार ११:४१
288
Shares
विराटनगर / विराटनगर–८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिताको अयोजना गरेको छ ।

जुनियर तर्फ निलो हाउसको सफल भेट्वाल, करिना काफ्ले र सारा श्रेष्ठ प्रथम भए । प्रश्रय विष्ट, अदिती झा र आशना पोख्रेल हरियो हाउसबाट दोश्रो भए भने सिनियर तर्फ हरियो हाउसको रोशनी साह, प्रियन्का चौधरी , सृजना राजवंशी प्रथम र रातो हाउसको प्रसान्त कामत, कृति श्री थापा र उत्सव बस्नेत ले दोस्रो स्थान हासिल गरे ।

प्रतियोगितामा जुनियरतर्फ कक्षा ५–७ र सिनियरतर्फ ८–१० सम्मका स्कुलमा अध्ययनरत विद्यार्थीह सहभागि रहेका थिए ।
विजेतालाइ स्कुलका सेकेण्डरी हेड विपिन यादवले प्रमाणपत्र , मेडल र पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर