AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान बास्केट बलको उपाधि विकेभिएमलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०८२, बिहीबार १८:२७
144
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्टस् मिट २०८२ अन्तरगत आज भएको हिसान बास्केट बलको उपाधि विकेभिएम कलेजले जितेको छ ।

विकेभिएमले कोबास कलेजको कोर्टमा भएको फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को स्कोरले पराजित गरि उपाधि जितेको हो । फाइनल खेलको प्लेयर अफ फाइनल विकेभिएमका आरुष दाहाल घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर