RUMPUM
animated ellipse animated ellipse

पुसोममा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०८०, शनिबार १६:१५
306
Shares
विराटनगर । विराटनगर–२ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ मेनेजमेन्ट (पुसोम) क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिवसिय अभिमुखिकरण कार्यक्रम गरेको छ ।

क्याम्पसले आज एक कार्यक्रमको आयोजना गरि विविए तथा एमविएमा भर्ना भएका २७ औं ब्याचका विद्याथीएलाई एक दिवसिय अभिमुखिकरण कार्यक्रम गरेको हो ।

क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसकोे बारैमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।
क्याम्सपमा विविएमा ८१ र एमविएमा २६ जना विद्यार्थी भर्ना भएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिृथ पूयूका व्यवस्थापन संकायका डिन डा. संदेश दास श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख दिनेशराज सुवेदी, क्याम्पसका निर्देशक प्रशान्तकुमार लाल, प्राडा जिवन ढकाल, डा.रमाकान्त दास र इशवर भण्डारीलगायतले क्याम्पसको बारैमा भर्ना भएका विद्यार्थीलाई जानकारी गराउँदै स्वागत समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर