पूर्वाञ्चल खबर
क्लवको ओयोजनामा आउँदो वैशाख २२ र २३ गते दुई दिन विराटनगरको शहिद रंगशाला कभर्ड हलमा कोशी प्रदेशका कराँते प्रशिक्षक विमल पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा कोशी प्रदेशलगायत विभिन्न ठाउँबाट करिब २५० जाना खेलाडीको सहभागिता हुने प्रशिक्षक पोखरेलले बताए । प्रतियोगितामा १७ वटा तौल समुहमा खेल खेलाईने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य सहयोगी प्रदेश खेलकुद बिकास बोर्ड रहेको छ भने विभिन्न संघ सस्था कम्पनीले सहयोग गर्ने पोखरेलले बताए ।