खबर पूर्वाञ्चल
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इद उल फित्र) को अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
