प्रदेश १ बजेटको आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान

खबर पूर्वाञ्चल, १ असार २०७८, मंगलवार १५:५३

विराटनगर / प्रदेश १ को बजेट भाषण विराटनगरक प्रदेश सभाको हलमा शुरू भएको छ ।

प्रदेश १ को आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आवमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५