रौतहट / उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादवले वर्तमान सरकार मुलुकको सम्वृद्धि र विकासका लागि निरन्तर लागिपरिहेकाले आर्थिक समृद्धिको यात्रामा निजी क्षेत्रसँग मिलेर अघि बढ्नु पर्ने बताएका छन् । देशमा आर्थिक विकास हासिल गरि सम्बृद्ध नेपाल बनाउन निजी क्षेत्रको भुमिका र सहकार्य अपरिहार्य रहेको भन्दै उनले आगामी वर्षहरुमा सरकार र निजी क्षेत्र विकासमा साथसाथै… Continue reading नीजि क्षेत्रको भुमिका र सहकार्य अपरिहार्य : मन्त्री यादव
नीजि क्षेत्रको भुमिका र सहकार्य अपरिहार्य : मन्त्री यादव