AArya
RUMPUM
animated ellipse animated ellipse

पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७६, मंगलवार १८:५०
3
Shares
ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ टाङसादिनका १५ बर्षीय बालक मनकुमार चोङवाङको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो निमौणधिन अवस्थाको मदन भण्डारी रंगशालामा रहेको पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर