विराटनगर/ दोस्रो संस्करणको प्रदेश स्तरीय मिस्टर एण्ड मिस थारू आइन २०७६ विराटनगरमा हुने भएको छ । थारू कला केन्द्रको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस थारू आइकन हुने भएको हो । थारू कला संस्कृतिको जगेर्ना गर्नुको साथै थारू सामुदायका किशोर किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको पहिलो अडिसन साउन ३० गते सुनसरीको झुम्कामा… Continue reading मिस्टर एण्ड मिस थारू आइन हुने
मिस्टर एण्ड मिस थारू आइन हुने