AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका लिम्बु १३ वर्षपछि साग गेमको बन्द प्रशिक्षणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७६, आईतवार १६:४५
9
Shares
विराटनगर / डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराते बन्द प्रशिक्षणमा छनौटमा मोरङ विराटनगरका राम लिम्बु छनौट भएका छन् ।

लिम्बु सन २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी हुन् ।

१३ औं साग गेममा पुनः स्वर्ण विजेता जित्ने लक्ष्यकासाथ लिम्बुको तयारी रहेको लिम्बुका प्रमुख प्रशिक्षक तथा मोरङ कराते सँघका अध्यक्ष विमल पोखरेलले दावि रहेको छ । सार्थ लिम्बुसँगै विवेक थापा, रोजन खडका र सागर राउत छनोट भएका पोखरेलले जनकारी दिए । लिम्बु १३ वर्षपछि साग गेममा छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर