AArya
RUMPUM
animated ellipse animated ellipse

पौडी खेल्नेक्रममा डुबेर १३ बर्षीय बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०७६, शुक्रबार १६:१३
3
Shares
सुनसरी / सुनसरी ईनरुवा नगरपालिका ७ बर्छवाका १३ बर्षीय अर्पण खबासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याई पूर्याउँदा चिकित्सकले मृत्यु भई सकेको भनि जानकारी गराएपछी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेको थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरेहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर