AArya
RUMPUM
animated ellipse animated ellipse

सम्पादक पोख्रेललाई पितृशोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार २१:३९
3
Shares
विराटनगर / खबर पूर्वाञ्चल डटकमका सम्पादक डिल्ली पोख्रेललाई पितृशोक परेको छ ।

पोख्रेलका ८८ वर्षिय बुवा रुदप्रसाद पोख्रेलको आज दिँउसो ३ बजेर ५५ मिनेटमा जेठा छोरा डा.उद्धव पोख्रेलको निवासमा निधन भएको हो। स्व. पोख्रेलका श्रीमती ,३ छोरा, ७ छोरी रहेका छन् । पोख्रेल ६ दिनदेखि विराटनगरको मोरङ सहकारी अस्पतालमा उपचारतरहेकोमा आजै विहान १२ बजे अस्पतालबाट डिस्चार्ज भएर जेठा छोर डा. उद्धव पोख्रेलको निवासमा पुर्याएको परिवारले जनाएको छ ।

पोख्रेलको शुक्रबार विहान विराटनगर स्थिीत हाटखोलामा रहेको विश्रान्ति घाट सिङ्घियामा दाहसंसकार गरिने सम्पादक पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर