ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चिप्लिएर लड्दा १ को मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७७, आईतवार १६:४६
3
Shares
ईलाम / ईलाम फाकफोकथुम ३ सल्लेरीका ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ ।

आज दिउँसो आफ्नै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा लकान्द्री चिप्लिएर लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी आमचोकमा जानकारी गराएका हुन् ।

घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर