चिप्लिएर लड्दा १ को मृत्यु

खबर पूर्वाञ्चल, १४ बैशाख २०७७, आईतवार १६:४६

ईलाम / ईलाम फाकफोकथुम ३ सल्लेरीका ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ ।

आज दिउँसो आफ्नै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा लकान्द्री चिप्लिएर लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी आमचोकमा जानकारी गराएका हुन् ।

घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५