विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता

१३ फाल्गुन २०७९, शनिबार १६:४४ विराटनगर / प्रदेश १ मा विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ । हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका […]

निर्माणमा व्यवसायीहरुले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नु पर्छ –मुख्यमन्त्री कार्की

९ फाल्गुन २०७९, मंगलवार १८:२३ विराटनगर / निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । निर्माण व्यवसायी महासङ्घ प्रदेश १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण […]

मोरङ व्यापार सँघको पहलमा मीरगञ्ज पुल सञ्चालनमा आयो, भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटको अन्त्य

३ फाल्गुन २०७९, बुधबार ०८:२२ विराटनगर / भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ । मोरङ ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा सञ्चालनमा आएको थियो । […]

भारततर्फ चियाको निर्यातको अवरोध हटाउन पहल गर्नु पर्ने किसानको माग

२ फाल्गुन २०७९, मंगलवार १९:२० विराटनगर / प्रदेश १ सरकारले विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीको रुपमा रहेको चिया विशेष क्षेत्र घोषणा गरी प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । उनीहरुलाई प्रदेश चिया नीति निर्माण गरि यसको समग्र समस्या सम्वोधन गर्नुपर्नेमा जोड दिएका छ । राष्ट्रिय चिया तथा कफि विकास वोर्ड तथा प्रदेश सम्वाद सम्बाद समूहद्वारा […]

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा नयाँ टर्मिल भवन

१ फाल्गुन २०७९, सोमबार १६:२९ विराटनगर / झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको आज पर्यटन मन्त्री सुदन किराँतीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा निर्माण सुरु भएको हो । १८ सय यात्रु क्षमताको टर्मिनल भवन […]

दैनिक १५ घण्टाभन्दा बढी विमान चलाउने गरी काम अघि बढेको छ : मन्त्री किराँती

१ फाल्गुन २०७९, सोमबार १६:२० विराटनगर/ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अरर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरु कुरा गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । ‘अरर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्नु हुँदैन,’ उनले भने, ‘प्रत्येक विमानस्थलको बिजनेस प्लानको आधारमा लगानी थपिने काम हुन्छ […]

डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

२९ माघ २०७९, आईतवार १९:०८ विराटनगर / विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना संकलन गरेको हो । डिडिसिको उत्पादन खाद्यबस्तु दुर्घन्द भएको उपभोक्ताहरुबाट जनगुनासो आएपछि उत्पादित खाद्यबस्तुको ल्याब परीक्षणको लागि नमूना संकलन गरिएको […]

बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

२९ माघ २०७९, आईतवार १९:०२ विराटनगर / बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरे । अध्यक्ष रिजालसहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका […]

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन हुँदै

२८ माघ २०७९, शनिबार १३:३९ विराटनगर / प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । विराटनगरमा आयोजकले पत्रकार सम्मेनलको आयोजना गरेर प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन विराटनगरमा हुने जनाएको छ । प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन माघ २९ गतेप्रदेशको राजधानी विराटनगरमा हुने सम्मेलनका संयोजक संजयकुमार मण्डलले वताए । लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिव वर्ग पनि ऋण लगानी गर्न योग्य […]

१० दिने ‘सीएनआई कोशी एक्स्पो’ को आज समापन हुँदै

२८ माघ २०७९, शनिबार ०६:५६ विराटनगर/ नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोशी एक्स्पो २०७९’ को समापन आज हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । एक्स्पोको समापन समारोह पनि उद्घाटन […]