AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आन्दोलनकारीले लुटपाट गर्दै तोडफोड र आगजनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०८२, मंगलवार १९:१२
117
Shares
तस्वीर सौजन्य सन्तोष बास्तोला
विराटनगर / विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आन्दोलनकारीले लुटपाटपछि तोडफोड गरेका छन् ।

आज साँझमा प्रदर्शनकारीहरूको समूहले सुपरमार्केट भित्र प्रवेश गरी पहिले सामान लुटपाट गरेपछि महलको सिसा फुटाए तोडफोड आगजनी गरेका छन् ।

घटनास्थलमा प्रहरी परिचालन गरिए पछि अवस्था नियन्त्रणमा बाहिर गएको छ । आन्दोलनकारी स्टोर भित्र अभफनि मोवाइरको टस बालेरर लुटपाट गरिएको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर