AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्लासिक टेकको तिहार अफरमा तीन हजारको इन्टर नेटमा ६ हजार बराबरको फाइदा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०८२, शनिबार १७:४९
45
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिकटेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ।

ग्राहकले २ सय एमबिपीएस इन्टरनेट मात्र २९९७ तीन महिनाकोलागि जडान गर्न सक्ने छन्।तिहार लक्षित अफरमा तीन हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने कम्पनीले जनाएको छ ।

साथै बजारमा ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ।यति मात्र नभई सुपथ मुल्यमा हाइस्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा सम्पर्क गर्न कम्पनीकोआग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर