AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्लासिकटेकको डिलर पार्टनर बन्ने मौका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०८२, सोमबार १७:२५
54
Shares
विराटनगर / देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिलर पार्टनर आह्वान गरेको छ।

शुन्यल गानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फद फोनबाट सजिलै जताबाट पनि मासिक २० हजारसम्म आम्दानी गर्न सकिने छ। डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिक मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइछ।

इन्टरनेटर टिभी जडानबापत प्रति जडानमा १४ सय सम्म बसी बसी कमाउन सकिने कम्पनिले जनाएको छ।जो कोइले पनि डिलर पार्टनर बन्नकोलागि गूगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवासी फाराम भेरिफायर गर्नु पर्ने कम्पनीले बताएकोछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर