AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा टीभीएस फेस्टिभ एक्सचेन्ज सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०८२, बिहीबार ११:४०
63
Shares
विराटनगर / टीभीएस बाइकका ग्राहकहरूका लागि विशेष अवसरको सुरुवात भएको छ।

असोज १ गतेदेखि १३ गतेसम्म विराटनगरको मुनाालपथस्थित पञ्जाबी पेट्रोल पम्पको अगाडि टीभीएस फेस्टिभ एक्सचेन्ज कार्यक्रम संचालनमा ल्याइएको हो।

कार्यक्रमअन्तर्गत जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थामा रहेको पुरानो बाइक साटेर नयाँ टीभीएस बाइक खरिद गर्दा ९ हजारदेखि १ लाख रुपैयाँसम्म तथा स्कुटीमा ७ हजारदेखि १ लाख रुपैयाँसम्म छुट पाउन सकिनेछ।

यस अवसरमा ग्राहकहरूले पाउने अन्य सुविधामध्ये जुनसुकै बाइक साट्न सकिने सुविधा, पुरानो बाइकको उच्चतम मूल्यांकन, बजार मूल्यभन्दा १० हजार बढी मूल्यांकन गर्ने विशेष सुविधा तथा लकी ड्र मार्फत १ हजार जनालाई ८ हजार रुपैयाँसम्मको सपिङ कार्ड प्रदान गरिने मार्केटीङ म्यानेजर सन्तोस साह ले जानकारी दिए ।

मार्केट म्यानेजर साहका अनुसार, “यो छोटो अवधिको विशेष अफर भएकाले इच्छुक ग्राहकहरूले तत्कालै सम्पर्क गर्नु सबैलाइ अनुरोध समेत गरेका छन् । कार्यक्रमको आयोजना केशरीचन्द भँवरलाल, विराटनगरद्वारा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर