RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा फूड फिस्टा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७९, शनिबार १७:५५
198
Shares
विराटनगर / विराटनगर ०८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले फूड फिस्टाको आयोजना गरेको छ ।

आज स्कुल परिसरमा फूड फिस्टा आयोजना गरेको हो । फूड फिस्टामा कक्षा ६ देखि ८ का १६० विद्यार्थीको सहभगिता रहेको थियो ।

विद्यार्थीहरु विभिन्न समुहमा विभाजन भएर परिकारहरु बनाएका थिए । कर्यक्रमको संम्योजक शिक्षिका तारा कटुवलले गरेकी थिइन् । स्कुलले विद्यार्थीहरुको विकासको लागि विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आएको स्कुलका पिन्सिपल प्रेमलाल सिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर