विराटनगरमा गुरुकुलमा शुक्रबार ‘सन्ध्या’ आउने
८ माघ २०७७, बिहीबार १६:४१ विराटनगर / कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा माघ ९ गते शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे […]