RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड फेयरमा गायीका अस्मिता अधिकारीको प्रस्तुतीमा दर्शक नाचे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०८३, आईतवार ०७:१९
3
Shares
पुष्पराज थपलिया
विराटनगर / विराट व्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट ट्रेड फेयरमा शनिबार राती गायीका अस्मििता अधिकारीको प्रस्तुतीले दर्शक नचाएको थियो

असोज २२ गतेदेखि विराटनगरस्थित जैन भवन परिसरमा शुरु भएको ‘विराट ट्रेड फेयर २०२६’ मा शनिधार राती ८ बजे स्टेट चडेकी गायीका अधिकारीको प्रस्तुतिले फेयरमा उपस्थित दर्शक नाचेका थिए । अहिलेकी पुस्तामा निकै नै लोकप्रिय गायीका अधिकारीले करिव ३० मिनेटको प्रस्तुतिमा आफ्नो लोकप्रिय गित गाएकी थिइन् ।

आफुले गाएको पहलिो गित तिम्रो मायाले बाँधेर राख गितबाट गाउन शुरु गरेकी  गायक अधिकारीले करिव आधा दर्शन जति गित गाएर उपस्थित दर्शकलाई नचाएकी थिइन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर