AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘आफ्नै कथा आफ्नै व्यथा‘ पुस्तक विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०८२, शुक्रबार १९:१५
99
Shares

विराटनगर / कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले लेखकले समाजको एउटा कालखण्डको यर्थात चित्रणबाट त्यस बेलाको शिक्षाको महत्व वुझ्न सकिने बताएका छन् ।

विभिन्न सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गरी सेवा निवृत्त हुनु भएको ८४ वर्षिय प्रभुप्रसाद पराजुलीले लेखेका आत्मवृत्तान्त आफ्नै कथा ,आफ्नै व्यथा ’ पुस्तक तथा ११ वर्षिय नाती प्रभुद्ध पराजुलीद्वारा लिखित अंग्रेजी पुस्तक षिभ भचक को विमोचन गर्दै उनले लेखकको यो उमेरमा सक्रियता र सृजनशीलताको हामी सबैको लागि प्रेरणाको स्रोत भएको बताए ।

उनले पहाडी तथा ग्रामीण क्षेत्रमा शिक्षा एवं प्रविधिको प्रयोगमा युवायुवतीहरुलाई आकर्षित गराउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएको चर्चा गरे ।

कार्यक्रममा प्रकाशक इन्दिरा रिजाल एवं दीर्घराज मैनालीले लेखक नेपाली गीत, गलत तथा साहित्य क्षेत्रमा मुलुकमा ठूलो योगदान पु¥याएको बताए ।

विमोचन कार्यक्रममा प्रभुप्रसाद पराजुली, प्रभुद्ध पराजुली, साहित्यकार दिवस पोखरेल, कविराज न्यौपानले लेखकले आफ्नो कृति प्रकासन गरी समाजलाई वौद्धिक सम्पत्ति हस्तान्तरण गरेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर