RUMPUM
animated ellipse animated ellipse

निहारीकाको उत्तकृष्ट नतिजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ चैत्र २०७७, बुधबार १७:०३
3.02k
Shares
विराटनगर / विराटनगर स्थित निहारीका कलेजले एम.वि.एस. दोश्रो सेमेष्टर र चौथो सेमेष्टरमा यो क्षेत्रकै उत्तकृष्ट नतिजा प्राप्त गरेको छ ।

हालै त्रिभुवन बिश्व बिद्यालयले सार्वजनिक गरेको नतिजामा २०७४ सालको एम.वि.एस. चौथो सेमेष्टरमा सहभागि १३ जना बिद्यार्थी मध्ये ५ जना बिशिष्ट श्रेणी र बाकी प्रथम श्रेणीमा उत्र्तीण भएकाछन् । उक्त परिक्षामा रमेश बास्तोला र तिलक पराजुलीले ३.८३ जिपिए प्राप्त गरेको क्याम्पस प्रमुख अमित ढकाले जानकारी दिए । साथै २०७५ सालको व्याचको एमबिएस दोश्रो सेमेष्टरमा सहभागी २७ जना परीक्षार्थी १८ जना प्रथम श्रेणीमा र ९ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएकाछन् । उक्त परीक्षमा नितु शाहाले ३.६८ जिपिए प्राप्त गरेको क्याम्पस प्रमुख ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर