RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड फेयरमा गायीका एलिना चौहानको गितमा दर्शक झुमे ( फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०८३, बिहीबार ०८:०२
45
Shares
विराटनगर / विराटनगरस्थित जैन भवनमा विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म चालु रहेको विराट ट्रेड फेयर–२०८३ मा बुधबार राती गायीका एलिना चौहानको प्रस्तुतीले दर्शक नाचेका थिए ।

राती करिव ८ बजे १५ मिनेटमा स्टेट चडेकी गायीका चौहानको प्रस्तुतिले विराट ट्रेड फेयरमा उपस्थित दर्शक नाचेका थिए । अहिलेकी पुस्तामा निकै नै लोकप्रिय गायीका चौहानले करिव ४० मिनेटको प्रस्तुतिमा आफ्नो लोकप्रिय गित गाएकी थिइन् ।

गायक चौहानले तिम्रो मायाले बाँधेर राख, धोकेवाज हौ तिमी धोकेवाज, कटा हान्दिन्छु, , के माया लाग्छ र र दुश्मन हेरेको हेरैलगायतका आफ्नो चर्चित गित प्रस्तुति दिँदा दर्शक नाचेका थिए । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर