विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१६ फाल्गुन २०७७, आईतवार १९:३३ विराटनगर/ शान्ति युवा क्लबले आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक समाग्री वितरण गरेको छ । क्बलले विराटनगर – ११ पञ्चमुखीचौकमा रहेको अरुणदय आधारभूत विद्यालयमा अध्ययरत २ सय ५० जना विद्यार्थीहरूलाई आज शैक्षिक सामाग्री वितरण गरेको हो । पढाइप्रति रुची बढाउनु उद्देश्यले विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको क्बलका अध्यक्ष विपुल चौधरीले जानकारी दिए । यो […]

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

१६ फाल्गुन २०७७, आईतवार १७:२८ विराटनगर / नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरस्थित आफ्नै कार्यालयमा आज बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको सदस्यमा इन्दिरा भट्टराई र जिल्ला […]

हक अधिकार संरक्षणका लागि युवा समूहलाई रैथाने एकता परिषदको आव्हान

१५ फाल्गुन २०७७, शनिबार १६:११ विराटनगर /आफ्नो हक अधिकार संरक्षणका लागि युवा समूहलाई रैथाने एकता परिषदले आव्हान गरेको छ। विराटनगरमा आज परिषद्को प्रदेश १ कमिटिद्वारा आयोजित अन्र्तक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले रैथानेहरु अब आफै संगठित हुदै पहिचानका लागि अघि बढ्नेपर्नेमा जोड दिए । महानगर नजिकबाट भेला भएका युवाहरु बीच संयोजक बराईलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह […]

ट्रयाक्टर दुर्घट्ना हुदा एक जनाको मृत्यु

१५ फाल्गुन २०७७, शनिबार १२:५९ विराटनगर / सुनसरी ईटहरी ३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । मोरङ केराबारी ५ स्थित भित्रि सडकखण्डमा ट्रयाक्टर दुर्घट्ना हुदा राईको आज बिहान मृत्यु भएको हो । को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई सह चालक राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको […]

बडी विल्डीङ कार्य समितिलाई प्रमाण पत्र वितरण

१५ फाल्गुन २०७७, शनिबार १२:५१ विराटनगर / मोरङ बडी विल्डीङ तथा फिटनेस संघले कार्य समिति पदाधिकारीलाई प्रमाण पत्र वितरण गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कार्य समिति पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । उनीहरुलाई बडी विल्डीङ तथा फिटनेस संघ प्रदेश १ का संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्व सदस्य सुधिर अर्याल लयायतले वितरण गरे । केही समय […]

मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

१४ फाल्गुन २०७७, शुक्रबार १९:०६ मनोज दाहाल विराटनगर / सडक पेटीमा वस्ने ,भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिया योगदानमा विराटनगर –५ का उदार हृदयका खड्का परिवारले चार करोड मूल्य बरावरको छ कठ्ठ जग्गा […]

दुई लाख घुसहित विराटनगरका फार्मेशी अधिकृत पक्राउ

१३ फाल्गुन २०७७, बिहीबार २०:०५ विराटनगर/ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख रुपैयाँ घुसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आज विराटनगर – ३ दुधफारम अगाडीदेखि घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो । कारवाही गरि बन्द गरिएको फार्मेशीको मुद्दा मिलाइ दिने भन्दै घुस लिने क्रममा अख्तियारको स्टिङ अप्रेसनमा मोरङको उर्लाबारी […]

इटहरीमा एक अर्व वढिको भौतिक संरचना निर्माण हुने

१३ फाल्गुन २०७७, बिहीबार १४:४३ इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यो बर्ष इटहरीमा एक अर्व वढिको भौतिक संरचना निर्माण हुने वताएका छन् । इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत बर्ष भन्दा वढि भौतिक निर्माण हुने वताएका हुन् । उनले ८५ करोडका योजना टेण्डर गरिसकिएको वताए । ४० भन्दा वढि वहुवर्षे […]

प्रविण बास्तोला मृत्यु प्रकरणमा ६ जना विरुद्ध मुद्दा दर्ता

१२ फाल्गुन २०७७, बुधबार २०:०६ विराटनगर/ करिब दुई महिना अगाडी मोरङको उर्लाबारी नगरपालिका– ५ का ३२ वर्षिय प्रविण बाँस्तोलाको रहस्यम तरिकाले मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग […]

कमाउधन्दामा लागेका व्यापारी बोहोराको बदमासी, म्याद सकिएको दाल बेच्दा तीन लाख जरिवाना

१२ फाल्गुन २०७७, बुधबार १९:३७ विराटनगर/ विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाष बोहराको घरमा रहेको गोदाम ठूलो परिमाणमा म्याद सकिएको बिदेशी ब्राण्डको ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको छ । निखिल जैससानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सनले आयात गरेको बिदेशी ब्राण्डको दाल ठूलो परिमाणमा म्याद सकिएको भेटिएको हो । पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यबस्तु बिक्री वितरण गरेको पाइएपछि विराटनगर– […]